Sharing is caring!

दमौली २४ जेठ


विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । साथै प्रजिअ शर्माले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दावी गरेका थिए । तनहुँ रहँदा आफूले सबै संग समन्वय गरेर काम गरेको हुँदा खासै समस्या झेल्नु नपरेको प्रजिअ शर्माको भनाई रहेको थियो ।
सो अवसरमा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले प्रजिअ शर्मालाई खादा लगाएर बिदाई गरेका थिए । शर्मा रहँदा प्रशासन र सञ्चारकर्मीको सम्बन्ध सुमधुर रहेको समेत अध्यक्ष आचार्यको भनाई रहेको थियो ।

 
 
 
shares