Sharing is caring!

दमौली ६ वैशाख ।नेपाली काग्रेस वडा कार्य समिति वडा नं ११ द्धारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।


वडा कार्य समितिद्धारा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी आउने कार्यक्रम रहेको छ ।

 
 
 
shares