Sharing is caring!

दमौली ०२ जेठ । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरेको छ ।
विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले कोषले अगाडि सारेका योजनाका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएको थियो । सो टोलीमा सांसद कलिला खान , काशीनाथ न्यौपाने र विष्णुभक्त सिग्देल लगायतको सहभागिता रहेको थियो ।

 
 
 
shares