Sharing is caring!

दमौली ४ वैशाख । नयाँ शैक्षिक सत्रको सुरुवात सगै दमौलीका पुस्तक पसलहरुमा भीडभाड बढ्न थालेको छ।
पुस्तक पसलहरुमा पुस्तक तथा अन्य शैक्षिक सामाग्री खरीद गर्नका लागि विद्यार्थी र तिनका अभिभावकहरु बिहानै देखि पुस्तक पसलमा पुग्ने गरेका छन् । पुस्तक पसलमा भीडभाड बढेसगै पुस्तक व्यवसायीहरुलाई पुस्तक बिक्री गर्न भ्याई नभ्याई भईरहेको छ ।

 
 
 
shares