Sharing is caring!

दमौली २ जेठ
डुम्रेमा भएको काग्रेसको क्षेत्रीय भेलामा नेपाली काग्रेस तनहुँका पूर्व सभापति धुव्र वाग्ले कडा रुपमा प्रस्तुत भएका थिए ।


कडा रुपमा प्रस्तुत वाग्लेले पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीले समानान्तर कमिटि गठन गरेर पार्टीको विधि र विधानलाई लत्याउने काम गरेको बताएका थिए । साथै पूर्व सभापति वाग्लेले काग्रेस पार्टीले जोशीलाई पार्टीको केन्द्रीय सदस्य देखि सह—महामन्त्री साथै पटक —पटक मन्त्री बनाएको हुँदा कुनै अन्याय नगरेको बताएका थिए । अन्याय गरेको छ भने अख्तियारले गरेको छ अख्तियारले गरेको अन्यायको रोष पार्टी संग साध्न नपाइने समेत पूर्व सभापति वाग्लेको भनाई थियो । त्यस्तै जोशीलाई पार्टीले टिकट दिएको भए तत्कालिन एमालेको तर्फबाट उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठले नै उजुरी दिएर आफू निर्विरोध हुने

 
 
 
shares