Sharing is caring!

दमौली ४ वैशाख । प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही जाने सडक आज देखि ६ दिनका लागि अवरुद्ध हुने भएको छ ।
सडक कालोपत्रे गर्ने काम जारी रहेको हुँदा छाब्दी मार्ग अवरुद्ध पार्नु परेको व्यास नगरपालिकाले जनाएको छ । नगरपालिकाले जनाए अनुसार भड्खला देखि गौंडाको पहराको पूर्वतर्फको उकालोको काम भईरहेको र वैकल्पिक मार्गको व्यवस्थ ागर्न नसकिएको हुँदा छाब्दी मार्ग अवरुद्ध पार्नु परेको हो । यसै बीच सडक निर्माण कार्य नगरपालिकाको लगानीमा भईरहेको समेत व्यास नगरपालिकाले जनाएको छ ।

 
 
 
shares