Sharing is caring!

दमौली ६ वैशाख ।गैर आवासीय नेपाली संघ ९एनआरएनए०अमेरिकाको आगामी निर्वाचनका लागि कृष्णजीवी पन्थले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।


पन्थको प्रस्तावकमा सूचना व्यवस्थापन समितिका सह संयोजक शिव मल्ल र सर्मथकमा आइसीसी सदस्य राजन त्रिपाठी रहेका छन् । एनआरएनको उपाध्यक्षमा उम्मेदवारी दिएका पन्थको पुख्यौली थलो तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारी हो ।


एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिएका पन्थले विभिन्न सामाजिक क्षेत्रमा समेत योगदान पुरयाउँदै आएका छन् ।

 
 
 
shares