Sharing is caring!

आँबुखैरेनी ०१ जेठ । आँबुखैरेनी गाउँपालिकाको वडा नं १ स्थित खुँदीखोलामा पक्की पुल निर्माण गरिएको छ ।

१५ मिटर लामो उक्त पक्की पुल ५९ लाख ५ हजार ७ सय १८ रुपैयाँको लागतमा निर्माण गरिएको हो । पुल निर्माण सगै स्थानीय वासिन्दाहरुलाई निकै सुविधा पुगेको छ ।उक्त पुलको निर्माण कार्य २०७४ चैत १५ मा सुरु गरिएको थियो भने निर्माण कार्य २०७५ फागुन २३ मा सम्पन्न भएको थियो ।यसैबीच उक्त पक्की पुलको हालै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले उद्घाटन गरेका छन् । सो अवसरमा गाउँपालिकाबासीको सुविधाका लागि पुल निर्माण गरिएको अध्यक्ष थापाको भनाई रहेको थियो ।

 
 
 
shares