Sharing is caring!

दमौली ६ वैशाख । जिल्ला भित्र अन्यत्र जिल्ला र भारतबाट ल्याइएका अण्डाको गुणस्तरीयता माथि प्रश्न चिन्ह उठाउँदै तनहुँ अण्डा उत्पादन कृषक समूहले विरोध गरेको छ ।
संघले अन्यत्र आयतित अण्डा बर्डफूल कुखुराले पारेको अण्डा भएको समेत जनाएको छ ।यसैबीच समूहले बिहिबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत दिएको छ ।

 
 
 
shares