Recent Posts

  • स्थायी शिक्षक हकहित मञ्चले ज्ञापन पत्र बुझायो

    दमौली २० जेठ स्थायी शिक्षक हकहित मञ्च नेपालले आइतबार देशका ७७ जिल्लाका जिल्ला शिक्षा इकाई समन्वय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्राईले जानकारी दिएअनुसार विद्यालयका सका, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई नेपाल सरकारले न्यूनतम पारिश्रमिकको व्यवस्था नगरेको हुँदा ज्ञापन पत्र बुझाइएको हो । यस […]

     
  • वैदेशिक रोजगारीमा जादाँ मृत्यु भएका व्यक्तिका बालबालिकालाई बोर्डद्रारा छात्रवृति उपलब्ध

    दमौली २० जेठ वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएका र पूर्ण रुपमा अशक्त कामदारका बालबालिकालाई छात्रवृति प्रदान गर्दे आईरहेको छ । बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए अनुसार मृत्यु भएका र पूर्ण रुपमा अशक्त भएका कामदारका बालबालिकालाई बोर्डले १८ बर्ष उमेर नपुगुञ्जेल छात्रवृति प्रदान गर्दे […]

     
  • तनहुँ प्रहरीद्रारा दुई जना प्रकाउ

    दमौली २० जेठ तनहुुँ प्रहरीले चोरीको माल सहित एक जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए अनुसार गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं २ का २३ बर्षिय सुवास चेपाङ रहेका छन् । चेपाङलाई चेकजाँचका क्रममा व्यास नगरपालिका वडा नं १२ मा […]

     
  • तनहुँ प्रहरीद्रारा दुई जना प्रकाउ

    दमौली २० जेठ तनहुँ प्रहरीले चोरीको माल सहित एक जनालाई प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी एवं प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए अनुसार गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं २ का २३ बर्षिय सुवास चेपाङ रहेका छन् । चेपाङलाई चेकजाँचका क्रममा व्यास नगरपालिका वडा नं १२ मा […]

     
  • बजेट संघीयता विरोधी भएको गण्डकी प्रदेशका अर्थमन्त्री गुरुङको भनाई

    दमौली १७ जेठ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङगले बजेटमा केही कुरा नभएको र संघीयता विरोधी भएको बताएका छन् । बिहिबार राजधानीमा सञ्चार माध्यमसंग कुराकानी गर्ने क्रममा अर्थमन्त्री गुरुङल सो कुरा बताएका हुन । कुराकानीका क्रममा अर्थमन्त्री गुरुङगले बजेट केन्द्रित र पुरानै मानसिकताबाट आएको समेत बताएका छन् । यो बजेटबाट प्रदेश […]

     
  • एडिबी र व्यास नगरपालिकाका प्रमुख बीच भेटवार्ता

    दमौली १६ जेठ एडिबीले पृथ्वीराजमार्गको पोखरा मुग्लिङ सडक खण्डको सुधार आयोजना अगाडि बढाएको छ । यसरी सुधार आयोजना अगाडि बढाउने क्रममा एडिबीको प्रतिनिधीले सो खण्ड अन्र्तगत पर्ने स्थानीय तहका प्रमुखहरु संग भेटघाट अगाडि बढाएको छ ।यसरी भेटघाट अगाडि बढाउने क्रममा व्यास नगरपालिकाका प्रमुख संग समेत भेटघाट गरेको छ । भेटघाटका […]

     
  • गणतन्त्र दिवस मनाईयो

    दमौली १६ जेठ यस बर्षको गणतन्त्र दिवस बुधबार दमौलीमा पनि मनाईयो । जिल्ला समन्वय समिति तनहुँद्धारा आयोजना गरिएको सो अवसरमा जिल्ला समन्वय समितिमा एक कार्यक्रममा आयोजना गरियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य आशा कोइरालाले गणतन्त्रलाई संस्थागत गर्नु सबै राजनीतिक दलको समान दायित्व भएको बताएकी […]

     
  • गाउँपालिकाको पहिलो सगरमाथा आराही श्रेष्ठ सम्मानित

    डुम्रे १५ जेठ । बन्दिपुर गाउँपालिका डुम्रे निवासी सगरमाथा आरोही रोहित श्रेष्ठलाई बुधबार डुम्रेमा सम्मान गरिएको छ । सगरमाथा आरोही श्रेष्ठ बन्दिपुर गाउँपालिकाको पहिलो सगरमाथा आरोही हुन् । गाउँपालिका पहिलो सगरमाथा आरोही श्रेष्ठलाई बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुलाई सामूहिक सम्मान गरेका थिए । सो अवसरमा […]

     
  • गणतन्त्र दिवसका अवसरमा सरसफाई र फलफुल वितरण

    दमौली १५ जेठ विभिन्न कार्यक्रम आयोजना गरि तीन दिनसम्म गणतन्त्र दिवस मनाउन सुरु गरिएको छ । यसैक्रममा पहिलो दिन दमौली बजार सरसफाई कार्यक्रम आयोजना गरियो । त्यसक्रममा दमौलीको सफासडक र मुख्यचोकमा सरसफाई कार्यक्रममा आयोजना गरिएको थियो । सरसफाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, […]

     
  • नेविसंंघ टुलुटुलु हेरेर बस्न मिल्दैन–के.स.थापा

    दमौली १५ जेठ नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले वर्तमान सरकारले जनहित विपरित काम गरिरहँदा नेविसंघ टुलुटुल हेरेर बस्न नमिल्ने बताएका छन् । विगतमा राजाको बन्दुक संग नझुकेको नेविसंघ अहिले ओलीसँग झुक्छ भन्नुमा कुनै तुक नरहेको समेत थापाको भनाई रहेको थियो । सो कुरा के.स.थापाले मंगलबार दमौलीमा नेपाल […]