Recent Posts

  • सरुवा भई जान लागेका प्रजिअसंग तनहुँका पत्रकारहरुको भेटघाट

    दमौली २४ जेठ विषयमा सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए । साथै प्रजिअ शर्माले आफ्नो कार्यकालमा जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दावी गरेका थिए । तनहुँ रहँदा आफूले सबै संग समन्वय गरेर काम गरेको हुँदा खासै समस्या झेल्नु नपरेको प्रजिअ शर्माको भनाई रहेको थियो । सो अवसरमा पत्रकार महासंघ तनहुँका अध्यक्ष […]

     
  • जागरण अभियानको समापनका लागि तनहुँ कांग्रेसको व्यापक तयारी

    दमौली २४ जेठ नेपाली काग्रेसको जागरण अभियान अन्र्तगत प्रथम चरणको समापन भव्य रुपमा सम्पन्न गर्नका लागि नेपाली काग्रेस तनहुँले व्यापक तयारी गरेको छ । नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले दिएको जानकारी अनुसार प्रथम चरणको जागरण अभियान भव्य रुपमा सम्पन्न गर्नका लागि बिहिबार केन्द्रीय प्रतिनिधी नविन्द्रराज जोशी सहित जिल्ला कार्यसमितिको […]

     
  • सडक र पुलको सतह मिलाउने काम कछुवा गतिमा

    दमौली २३ जेठ पृथ्वीराजमार्गको पोखरा मुग्लिङ सडक खण्ड अन्र्तगत मरस्याङदी नदी माथि पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण काय सम्पन्न भएपनि पुल र सडकको सतह नमिल्दा मुग्लिङ पुल सञ्चालनमा आउन सकिराखेको छैन ।यसैबीच केही दिन अगाडि देखि मुग्लिङ पुलको वारिपारि पट् िसडक र पुलको सतह मिलाउने काम […]

     
  • देवघाटमा कांग्रेसको जागरण अभियान सम्पन्न

    दमौली २३ जेठ नेपाली कांग्रेस देवघाट गाउँपालिका कार्यसमितिको आयोजनामा बुधबार देवघाटमा जागरण अभियान सम्पन्न भएको छ। सो जागरण अभियानमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले कांग्रेसको जागरण अभियानले सुदृढीकरण हुँदै जाने र आगामी दिनमा कांग्रेसको बहुमत आउने बताए । यो अभियानमा नेता तथा कार्यकर्ता […]

     
  • वैदेशिक रोजगारीको कहाली लाग्दो अवस्था एक दशकमा ६ हजार ७ सयले ज्यान गुमाए

    दमौैली २३ जेठ वैदेशिक रोजगारीको अवस्था दिनप्रति दिन कहाली लाग्दो बन्दै जान थालेको छ । खासगरी सुन्दर सपना देखेर वैदेशिक रोजगारीमा गएकाहरुको विदेशमा नै मृत्यु हुने क्रम बढ्दै जान थालेपछि वैदेशिक रोजगारीको अवस्था कहाली लाग्दो बन्न थालेको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्याङक अनुसार एक दशकको अवधिमा वैदेशिक रोजगारीमा […]

     
  • किरियापुत्री भवन निर्माणका लागि सुनार परिवारद्रारा सहयोग

    दमौली २१ जेठ व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । यसैक्रममा व्यास नगरपालिका–२ बैंक लाइन निवासी सुनार परिवारले आर्थिक सहयोग गरेको छ । यमबहादुर सुनार, तेजबहादुर सुनार र कृष्ण सुनारले स्व. बेदबहादुर र लुरी सुनारको पुण्य स्मृतिमा भवन निर्माणका लागि ५५ हजार ८ […]

     
  • पहिलो चरणको जागरण अभियानको समापनमा तनहुँ कांग्रेसले शाक्ति प्रदर्शन गर्ने तयारी

    दमौली २१ जेठ तनहुँ काग्रेसले पहिलो चरणको जागरण अभियानको समापनका अवसरमा दमौलीमा विशाल शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । काग्रेसको जागरण अभियानको पहिलो चरणको समापन यही २५ गते समापन हुँदैछ । शक्ति प्रदर्शन सहित समापनको तयारी गरेको तनहुँ काग्रेसले उक्त दिन जिल्लाका १० वटै स्थानीय तहबाट ठूलो संख्यामा कार्यकर्ता […]

     
  • आबुँखैरेनीमा आयोजित काग्रेसको जागरण अभियान । तस्बिर ः सेतीमादी

     
  • सेनाका हवल्दार मृत अवस्थामा भेटिए

    दमौली २० जेठ । आँबुखैरेनी गाउँपालिका वडा नं २ मार्किचोक स्थित मरस्याङदी नदीको ड्याममा सेनाको हवल्दारको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार डयाममा फेला परेको शव गोरखा ठिमुश्वरा स्थित रणसिङ दलमा कार्यरत सेनाका हवल्दार ईश्वर कुमालको रहेको छ । कुमाल पालुङटार ७ निवासी हुन् […]

     
  • स्थायी शिक्षक हकहित मञ्चले ज्ञापन पत्र बुझायो

    दमौली २० जेठ स्थायी शिक्षक हकहित मञ्च नेपालले आइतबार देशका ७७ जिल्लाका जिल्ला शिक्षा इकाई समन्वय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्राईले जानकारी दिएअनुसार विद्यालयका सका, विद्यालय कर्मचारी र विद्यालय सहयोगीलाई नेपाल सरकारले न्यूनतम पारिश्रमिकको व्यवस्था नगरेको हुँदा ज्ञापन पत्र बुझाइएको हो । यस […]