Sharing is caring!

 

सेतीमादी संवाददाता
मंसिर १० गते दमौली तनहुँ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारी मंगलबार गृह जिल्ला तनहुँ आउने हुनुभएको छ ।
जिल्लाको विभिन्न कार्यक्रममा सहभागि हुन गृह जिल्ला आउन लाग्नु भएको उहाँको निजि सचिवालयले जनाएको छ । नेता भण्डारी मंगलबार भानु नगरपालिकाको सेपा बगौचामा हुने कार्यक्रममा सहभागि रहने हुनुभएको छ ।

 
 
 
shares