Archive for category: Uncategorized

  • परिवारबाट कुनै उत्तराधिकारी जन्माउने सोच नभएको पौडेलको भनाई

    परिवारबाट कुनै उत्तराधिकारी जन्माउने सोच नभएको पौडेलको भनाई

    Uncategorized January 4, 2019 6:46 am

    सेतीमादी संवाददाता दमौली २० पुस काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठक पछि काग्रेस पार्टीमा पार्टी सभापति शेरवहादुर देउवा र आफ्नो गुट मत्थर भएको हुँदा कार्यकर्ताहरु समेत सोही हिसाब संगठनमा जुट्न आग्रह गरेका छन् । महासमिति बैठक अगाडि पार्टी भित्र देउवा गुट र पौडेल गुट छ भन्ने कार्यकर्तालाई आभाष थियो […]

     
  • हिन्दु सभ्यता र संस्कार   देशको विशिष्ट पहिचान–पूर्वमन्त्री भण्डारी

    हिन्दु सभ्यता र संस्कार देशको विशिष्ट पहिचान–पूर्वमन्त्री भण्डारी

    Featured, Uncategorized January 4, 2019 6:25 am

    सेतीमादी संवाददाता दमौली २० पुस नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले परापूर्व कालदेखि मान्दै आएको नेपालको र हिन्दु सभ्यता र संस्कार देशको विशिष्ट पहिचान रहेको बताएका छन् । सो कुरा बिहिवार तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईको प्रथम शुक्लागण्डकी महोत्सवको समापन कार्यक्रममा बताएका हुन् । पछिल्लो समय […]

     
  • बन्दिपुर गाउँपालिकाको  बैठकमा संसदीय अभ्यास

    बन्दिपुर गाउँपालिकाको बैठकमा संसदीय अभ्यास

    Uncategorized January 4, 2019 5:10 am

    दमौली २० पुस । सिहदरबारको अधिकार गाउँमा आए सगै स्थानीय तहहरुमा संसदीय अभ्यास गरिन थालिएको छ । यसैक्रममा शुक्रबार तनहुँको बन्दिपुर गाउँपालिकाले संघीय संसदको झल्को दिने हिसाबले शुक्रबार गाउँपालिकाको बैठक प्रारम्भ गरेको छ । जुन बैठकको दृश्य हेर्दा संघीय संसदको भन्दा कुनै भिन्न देखिदैन थियो । उक्त बैठकमा गाउँपालिकाका अध्यक्ष […]

     
  • मिलेर अगाडि बढ्न जोशी पक्षलाई देउवाको सुझाव

    मिलेर अगाडि बढ्न जोशी पक्षलाई देउवाको सुझाव

    Uncategorized January 3, 2019 11:09 am

    दमौली १९ पुस । कार्वाही लागि सिफारिस गरिएका पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीलाई पार्टी सभापति शेरबहादुर देउवाले मिलेर अगाडि बढ्न सुझाव दिएका छन् । माघ ८ मा हुने भनिएको विशेष जिल्ला अधिवेशनको निमन्त्रणा दिन भन्दै पार्टी सभापति देउवाको निवास बुढालिनकण्ठ पुगेका जोशी सहित उनका समर्थकालाई पार्टी सभापति देउवाले यस्तो सुझाव […]

     
  • पूर्वराजा ज्ञानेन्द्र दमौली ओर्लिदा यस्तो देखियो ।फोटो फिचर

    पूर्वराजा ज्ञानेन्द्र दमौली ओर्लिदा यस्तो देखियो ।फोटो फिचर

    Uncategorized January 2, 2019 10:49 am
     
  • कार्वाहीका लागि सिफारिस गरिएका जोशीपक्षकोे      विशेष जिल्ला अधिवेशन प्रति तनहुँ काग्रेस गम्भिर

    कार्वाहीका लागि सिफारिस गरिएका जोशीपक्षकोे विशेष जिल्ला अधिवेशन प्रति तनहुँ काग्रेस गम्भिर

    Uncategorized January 2, 2019 6:44 am

    दमौली १८ पुस । कार्र्वाहीका लागि सिफारिस गरिएका काग्रेसका पूर्व सह—महामन्त्री गोविन्दराज जोशी पक्षले आव्हान गरेको विशेष जिल्ला अधिवेशन प्रति नेपाली काग्रेस तनहुँ गम्भीर बनेको छ । प्राप्तजानकारी अनुसार जोशी पक्षले आव्हान गरेको विशेष जिल्ला अधिवेशन प्रति गम्भीर बनेको बनेका कार्यवाहक जिल्ला सभापति जीत प्रकाश आलेको अगुवाईमा वरिष्ठ नेता रामचन्द्र […]

     
  • सामूहिक च्याउखेती तर्र्फ आर्कषित सिद्धथानी आमा समूहका सदस्य

    सामूहिक च्याउखेती तर्र्फ आर्कषित सिद्धथानी आमा समूहका सदस्य

    Uncategorized January 2, 2019 6:17 am

    दमौली १८ पुस । वन्दीपुर गाउँपालिका वडा नं २ अर्थुम्का स्थित सिद्धथानी आमा च्याउ खेती तर्फ आर्कषित भएका छन् । सामूहिक च्याउ खेती तर्फ आर्कषित भएका आमा समूहका सदस्यहरुले सामूहिक रुपमा च्याउ खेती उत्पादन गर्दे आईरहेका छन् । आमा समूहका सदस्यहरुले अघिल्लो बर्ष देखि पाते, कन्या , डल्ले लगायतका च्याउहरु […]

     
  • जलदेवी मा.वि.को ६० औं वार्षिकोत्सव सम्पन्न

    जलदेवी मा.वि.को ६० औं वार्षिकोत्सव सम्पन्न

    Uncategorized January 2, 2019 6:12 am

    दमौली १८ पुस । व्यास —१ भादगाउँ स्थित जलदेवी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । सो वार्र्षिकोत्सव समारोहको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए । बार्षिकोत्सवको उदघाटन गर्दे प्रमुख न्यौपानेले जलदेवी माध्यमिक विद्यालयले तनहुँको शैक्षिक क्षेत्रमा महत्वपूर्ण पुरयाएको बताएका थिए । साथै आगामी दिनमा […]

     
  • कार्वाहीका लागि सिफारिस गरिएका     जोशी पक्षको सम्र्पक कार्यालय खुल्यो

    कार्वाहीका लागि सिफारिस गरिएका जोशी पक्षको सम्र्पक कार्यालय खुल्यो

    Uncategorized January 1, 2019 8:45 am

    दमौली १७ पुस । कार्वाहीका लागि सिफारिस गरिएका काग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी पक्षले व्यास २ राना मेडिकल अगाडि सम्र्पक खोलेका छन् । माघ ८ गते विशेष जिल्ला अधिवेशन घोषणा गरेको जोशी पक्षले आफ्ना गतिविधी सञ्चालनका लागि उक्त सम्र्पक कार्यालय खोलेको बुझिएको छ । यसैबीच अधिवेशन सफल बनाउनका लागि भन्दै […]

     
  • जबरजस्ती करणीको फरार अभियुक्त प्रकाउ

    जबरजस्ती करणीको फरार अभियुक्त प्रकाउ

    Uncategorized January 1, 2019 6:57 am

    दमौली १७ पुस । जबरजस्ती करणी गरी फरार अवस्थामा रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार प्रकाउ पर्नेमा साविक रुपाकोट गाउँविकास समिति वडा नं ७ का वमबहादुर भुजेल रहेका छन् ।प्रकाउ परेका भुजेललाई सोमबार नै जिल्ला अदालतमा पेश गरिएको […]