Archive for category: Uncategorized

  • भारतीय निर्वाचन परिणाम, हिन्दूत्वको मुद्धा र नेपाली राजनीतिमा पर्न सक्ने प्रभाव

    भारतीय निर्वाचन परिणाम, हिन्दूत्वको मुद्धा र नेपाली राजनीतिमा पर्न सक्ने प्रभाव

    Uncategorized May 24, 2019 6:24 am

    डम्बर अधिकारी गत अप्रिल देखि १९ मे सम्म सात चरण गरी सम्पन्न भएको छिमेकी मुलुक भारतको तल्लो सदन लोकसभाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । कुल ५४३ सदस्यीय लोकसभामा भारतीय जनता पार्टी एक्लैले ३ सय भन्दा बढी सिट जितेको छ भने भारतीय जनता पार्र्टीको गठबन्धन एनडिएले ३४९ सिट हात पारेको […]

     
  • नेकपा तनहुँको जम्बो जिल्ला कमिटिमा को –को अटाए त ?

    नेकपा तनहुँको जम्बो जिल्ला कमिटिमा को –को अटाए त ?

    Uncategorized May 24, 2019 5:23 am

    दमौली १० जेठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र देखि जिल्ला तहसम्म एकता प्रक्रिया सम्पन्न भएको छ । अध्यक्ष ः केदार सिग्देल सचिव ः राजेन्द्रकेशरी न्यौपाने सदस्यहरू ः अतिन्द्रकेशरी न्यौपाने अमृत सिग्देल अशोक कुमार सुर्खाली अस्मिता खनाल इन्द्र बहादुर कुँवर इन्द्र बहादुर थापा इन्द्रमान परियार ईश्वर बस्याल ऋषि केसी ऋषिराम पन्त […]

     
  • सहिद पत्नीको निधन प्रति दुःख व्यक्त

    सहिद पत्नीको निधन प्रति दुःख व्यक्त

    Uncategorized May 23, 2019 5:54 am

    दमौली ९ जेठ । सहिद सरस्वतीकृष्ण श्रेष्ठकी धर्मपत्नी पार्वती श्रेष्ठको निधन प्रति काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले दुःख व्यक्त गरेका छन् । साथै श्रेष्ठ परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । यसैबीच श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय श्रेष्ठ प्रति श्रद्धाञ्जली व्यक्त गर्न […]

     
  • राजधानीको टँुडिखेलकै शैलीमा दमौलीको खुल्ला चौर अतिक्रमण हुँदै

    राजधानीको टँुडिखेलकै शैलीमा दमौलीको खुल्ला चौर अतिक्रमण हुँदै

    Uncategorized May 23, 2019 5:43 am

    दमौली ९ जेठ । राजधानीको टुडिखेल नारायणहिटी राजदरबारको दक्षिण पट्टिको भाग देखि हाल नेपाली सेनाको हेड क्वाटर रहेको इतिहासको अभिलेखालयबाट स्पष्ट हुन्छ । तर अतिक्रमण हुँदै गएपछि यतिखेर टुँडिखेल उत्तरमा रत्नपार्क र दक्षिणमा सहिद पार्कमा सिमिति हुन पुगेको छ ।त्यतिमात्र होइन केही समय अगाडि अतिक्रमित भएको संरचना नगरपालिकाले नहटाएको भए […]

     
  • खिचातानी बन्द गर

    खिचातानी बन्द गर

    Uncategorized May 23, 2019 5:34 am

    स्थानीय तहको निर्वाचन सम्पन्न लगत्तै भानु नगरपालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुको खिचातानीको सिकार बन्न पुगेको छ । नेकपाका नेताहरुको खिचातानीको सिकार बन्दै गर्दा नगरपालिकाको दैनिक कामकाज देखि विकास निर्माणका कार्यहरु समेत अस्तव्यस्त बन्न पुगेको छ । जसको प्रत्यक्ष मार सिङगो नगरबासीले झेल्दै आउनु परेको छ । प्राप्तजानकारी अनुसार भानु […]

     
  • दमौली टायर एण्ड टे«ड तनहुँमा  सुरु गरयो टाटा ग्रिनको इन्भटर तथा व्याट्रीको बिक्री

    दमौली टायर एण्ड टे«ड तनहुँमा सुरु गरयो टाटा ग्रिनको इन्भटर तथा व्याट्रीको बिक्री

    Uncategorized May 22, 2019 10:42 am

    दमौली ८ जेठ । व्यास १ गल्बुवेसी स्थित दमौली टायर एण्ड ट्रेड सेन्टरले टाटा ग्रिनको इन्भटर तथा व्याट्रीको बिक्री सुरु गरेको छ । सेन्टरले घर तथा अफिसका इन्भटर तथा सवारी साधानका लागि टाटा ग्रिनले व्याट्री बजारमा ल्याएको हो । सेन्टरका प्रोपाइटर प्रकाशचन्द्र हड्खलेका अनुसार इन्भटर तथा व्याट्रीमा ४८ महिनाको ग्यारेन्टी […]

     
  • पत्याउनुस नपत्याउनुस दमौलीको खुल्ला चौरले यसरी पोख्यो आफ्नो पीडा

    पत्याउनुस नपत्याउनुस दमौलीको खुल्ला चौरले यसरी पोख्यो आफ्नो पीडा

    Uncategorized May 22, 2019 6:15 am

    दमौलीको खुल्ला चौरको पीडा डम्बर अधिकारी सदरमुकाम स्थान्तरण हुनु अगाडि म कति फराकिलो थिए तर तत्कालिन जिल्ला विकास समिति , जिल्ला प्रशासन कार्यालय अनि दमौली अस्पताल बने पछि म बिस्तारै साँघुरिन पुगे त्यतिमात्र होइन हालको जिल्ला अदालत , नापी शाखा , कोलोनिका ,जिल्ला शिक्षा कार्यालय लगायतका संरचनाहरु बनेपछि त म […]

     
  • चट्याङ पर्दा ७ घाइते

    चट्याङ पर्दा ७ घाइते

    Uncategorized May 22, 2019 5:41 am

    दमौली ७ जेठ । व्यास नगरपालिका वडा नं १४ मा सोमबार साँझ चटयाङ पर्र्दा ७ जना घाईते भएका छन् । घाइते ७ जना वेहोस हुन पुगेका थिए । घाइते मध्ये गम्भीर घाइते एक महिलालाई सोमबार साँझ दमौली अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

     
  • नेकपाका नेताहरुको खिचातानीले  भानु नगरपालिका अस्तव्यस्त

    नेकपाका नेताहरुको खिचातानीले भानु नगरपालिका अस्तव्यस्त

    Uncategorized May 22, 2019 5:18 am

    दमौली ७ जेठ ।भानु नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेताहरुको खिचातानीले भानु नगरपालिका अस्तव्यस्त बन्न पुगेको छ । खासगरी भानु नगरपालिकामा नेकपाका नेकपाका जिल्ला अध्यक्ष एवं सांसद केदार सिग्देल, तनहुँ क्षेत्र नं १ सांसद कृष्णकुमार श्रेष्ठ, नेकपाका नेता विद्या ढकाल लगायतका स्थानीय नेताहरुको खिचातानी रहेको छ । जसले गर्दा नगरपालिकाको […]

     
  • अपाङगता थापालाई सहयोग

    अपाङगता थापालाई सहयोग

    Uncategorized May 21, 2019 6:39 am

    दमौली ७ जेठ । व्यास नगरपालिका वडा नं १४ निवासी अपाङगता खुमाया थापालाई आर्थिक सहयोग प्राप्त भएको छ । थापालाई वेलायत निवासी रुक आलेले २ लाख ३७ हजार २ सय ६० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।यसैबीच आलेद्धारा प्रदान गरिएको सहयोग रकम वडा अध्यक्ष काजीमान श्रेष्ठले थापालाई हस्तान्तरण गरेका […]