Archive for category: स्थानिय

  • ७ बर्षपछि उद्योग विकास मनाङ उद्योग अधिकृत

    ७ बर्षपछि उद्योग विकास मनाङ उद्योग अधिकृत

    स्थानिय December 7, 2018 6:17 am

    मनाङ २१ मंसिर । हिमाली पारीको जिल्ला मनाङमा रहेको उद्योग विकास शाखा मनाङले ७ बर्षपछि उद्योग अधिकृत पाएको छ । २०६९ साल देखि नायब सुब्बाको भरमा सञ्चालन हुँदै आएको शाखामा उद्योग अधिकृतका रुपमा प्रदीप न्यौपाने हाजिर गरेसगै उद्योग विकास शाखा मनाङले उद्योग अधिकृत पाएको हो । उद्योग अधिकृतको जिम्मेवारी सम्हालेका […]

     
  • विवादै विवाद बीच न्यौपाने प्रअमा नियुक्त

    विवादै विवाद बीच न्यौपाने प्रअमा नियुक्त

    स्थानिय December 6, 2018 7:22 am

    दमौली २० मंसिर । विवादै विवाद बीच व्यास ७ स्थित क्यामिन माध्यमिक विद्यालयको प्रधानाध्यापकमा विद्यालयका सहायक प्रधानाध्यापक सन्तौष न्यौपाने नियुक्त भएका छन् । यसअघि न्यौपानेलाई प्रअमा नियुक्तका लागि विद्यालय व्यवस्थापन समितिले व्यास नगरपालिकालाई सिफारिस गरेको थियो । न्यौपाने संग विद्यालय विकास प्रस्ताव दर्ता गराएका विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णहरि गैह्रेले दर्ता […]

     
  • महालक्ष्मीको दमौली शाखा उद्घाटन आज

    महालक्ष्मीको दमौली शाखा उद्घाटन आज

    स्थानिय December 5, 2018 6:17 am

    दमौली १९ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडको दमौली शाखा आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शाखा इन्चार्ज सुदिप न्यौपानेले जानकारी दिए अनुसार शाखाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

     
  • व्यास नगरपालिकाका कार्यकारी बास्तोलाको बिदाई

    व्यास नगरपालिकाका कार्यकारी बास्तोलाको बिदाई

    स्थानिय December 4, 2018 8:00 am

    दमौली १८ मंसिर । व्यास नगरपालिकाका प्र्रशासकीय अधिकृत हरिप्रसाद बास्तोला र व्यास ७ का वडा सचिव रामराजा न्यौपानेको बिदाई भएको छ । बिदाई भएर गएका प्रशासकिय अधिकृत वास्तोला र वडा सचिव न्यौपानेलाई सोमबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपाने सहित अन्य जनप्रतिनिधी र कर्मचारीहरुले […]

     
  • रत्नहरीमा मेमोरियल अस्पतालले पनि सुरु गरयो बालरोग विशेषज्ञ सेवा सुरु

    रत्नहरीमा मेमोरियल अस्पतालले पनि सुरु गरयो बालरोग विशेषज्ञ सेवा सुरु

    स्थानिय December 4, 2018 7:50 am

    दमौली १८ मंसिर । व्यास ४ स्थित रत्नहरि मेमोरियल अस्पतालमा पनि बालरोग विशेषज्ञ सेवा सुरु गरेको छ । अस्पतालले दिएको जानकारी अनुसार अस्पतालमा बालरोग विशेषज्ञ डा. मुकुन्द तिमिल्सेनाले बिरामी बालबालिकाको स्वास्थ्य परीक्षण गर्नेछन् । दमौलीमा बालरोग विशेषज्ञको सुविधालाई मध्यनजर गरी बालरोग विशेषज्ञ सेवा गरेको जनाएको छ ।बालरोग विशेषज्ञ डा. तिमिल्सेनाले […]

     
  • न्यौपाने गण्डकी प्रदेश संयोजकमा चयन

    न्यौपाने गण्डकी प्रदेश संयोजकमा चयन

    स्थानिय December 2, 2018 9:01 am

    दमौली १६ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी संघको ७ औं राष्ट्रिय महाधिवेशन राजधानीमा सम्पन्न भएको छ । सो महाधिवेशनबाट घरेलु कार्यालय मनाङगका प्रमुख प्रदिप न्यौपाने गण्डकी प्रदेश संयोजकमा निर्वाचित भएका छन् । न्यौपाने सर्वसम्मत रुपमा संयोजकमा चयन भएका हुन् ।

     
  • जिल्लाका विभिन्न स्थानमा एकादशी मेला

    जिल्लाका विभिन्न स्थानमा एकादशी मेला

    स्थानिय November 20, 2018 6:42 am

    दमौली ४ मंसिर । तनहुँ जिल्लाका विभिन्न स्थानमा एकादशी मेला लागेको छ ।यसक्रममा सदरमुकाम दमौली स्थित सेतीबुल्दी घाट , शिशाघाट , जंगली महादेव ,मरस्याङदीका विभिन्न घाटहरुमा एकादशी मेला लागेको थियो । एकादशी मेला भर्नका लागि भक्तजनहरु बिहानै देखि फूलका लठ्ठा र डोली लिएर घाट तथा मन्दिरहरुमा पुगेका थिए । भजन […]

     
  • दोस्रो दिन महोत्सवमा दर्शकको संख्या उल्लेख्य टंक र अशोकको प्रस्तुतीमा दर्शक रमाए

    दोस्रो दिन महोत्सवमा दर्शकको संख्या उल्लेख्य टंक र अशोकको प्रस्तुतीमा दर्शक रमाए

    स्थानिय November 18, 2018 7:56 am

    दमौली २ मंसिर । तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवको दोस्रो दिन दर्शकको संख्या उल्लेख्य रहेको थियो । दोस्रो दिन महोत्सव सुरु हुन साथ दर्शक महोत्सव स्थल भित्र प्रवेश गर्नेक्रम जारी रहेको थियो । जुनक्रम साँझ सम्म रहेको थियो । दर्शकको संख्या उल्लेख्य भएसगै व्यापारिक स्टलहरुमा समेत भीडभाड […]

     
  • वडा अध्यक्षको सवारी साधनमा बन्दुक भेटियो

    वडा अध्यक्षको सवारी साधनमा बन्दुक भेटियो

    स्थानिय November 18, 2018 7:16 am

    दमौली २ मंसिर । शुक्लागण्डकी नगरपालिका वडा नं ३का वडा अध्यक्ष रामकुमार श्रेष्ठको सवारी साधानमा शनिबार वन्दुक भेटिएको छ । तत्कालिन एमालेबाट वडा अध्यक्ष श्रेष्ठको सवारी साधानमा भेटिएको बन्दुक प्रहरी बरामद गरेको छ । यद्यपी बन्दुकको लाइसेन्स भएको भने प्रहरीले जनाएको छ । वडा नं ३ मा पार्क विषयमा स्थानीय […]

     
  • मंसिर १२ मा क्षेत्रीय होटल संघको भेला

    मंसिर १२ मा क्षेत्रीय होटल संघको भेला

    स्थानिय November 13, 2018 8:26 am

    दमौली २७ कार्तिक । क्षेत्रीय होटल संघ तनहुँको १४ औं साधारण सभा मंसिर १२ मा हुने भएको छ । क्षेत्रीय होटल संघ तनहुँका सचिव विकास खनालले जानकारी दिए अनुसार साधारण सभाको हानका अध्यक्ष अमरमान शाक्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैबीच क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा […]