Archive for category: साहित्य

  • क्षेत्री दिवस मनाइयो

    क्षेत्री दिवस मनाइयो

    साहित्य October 11, 2018 6:53 am

    दमौली २५ असोज । क्षेत्री दिवस २०७५ बुधबार क्षेत्री समाज तनहुँको भवनमा मनाइयो । क्षेत्री समाज तनहुँका अध्यक्ष क्या.भरतबहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी समुन्द्र गोदार , उपाध्यक्ष शम्भु अधिकारी, कोषाध्यक्ष वमबहादुर पाण्डे ,सदस्य नानुमाया बस्नेत, कुलबहादुर थापा ,चक्रबहादुर अधिकारी ,वीरबहादुर बस्नेत ,कृष्णबहादुर घिमिरे लगायतले बोलेक थिए । सो […]

     
  • छाब्दी वाराही मोटर पार्टसको उद्घाटन

    छाब्दी वाराही मोटर पार्टसको उद्घाटन

    साहित्य September 16, 2018 9:30 am

    दमौली ३१भदौं । व्यास १ गल्बुवेसीमा सञ्चालनमा ल्याइएको छाब्दी वाराही मोटर पार्टस एण्ड वर्कशपको शनिबार उद्घाटन गरिएको छ । सो मोटर पार्टस एण्ड वर्कशपको नेपाल हेभिइक्वुमेन्ट महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दे प्रमुख अतिथी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मोटर पार्टस एण्ड वर्कशप सञ्चालनमा आएसगै यस […]

     
  • वन्दिपुरमा तनहुँ पर्यटन तथा साँस्कृति महोत्सव

    वन्दिपुरमा तनहुँ पर्यटन तथा साँस्कृति महोत्सव

    साहित्य September 9, 2018 8:17 am

    दमौली २४ भदौं । तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा तनहुँ पर्यटन तथा साँस्कृतिक महोत्सव एवं वन्दिपुर भेटघाट कार्यक्रम आयोजना गरिएको छ । वन्दिपुर गाउँपालिका ,वन्दिपुर युनेस्को क्लब र विभिन्न संघसंस्थाको आयोजनामा गरिएको कार्यक्रम शुक्रबार र शनिबार जारी रहेको थियो । कार्यक्रममा सांसद कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दे प्रमुख […]

     
  • प्रथम गोरेबहादुर खपाङी स्मृती कप सुरु

    प्रथम गोरेबहादुर खपाङी स्मृती कप सुरु

    साहित्य August 28, 2018 8:02 am

    दमौली १२ भदौ प्रथम गोरेबहादुर खपाङी स्मृती कप २०७५ सेभेन ए साइड नक आउट फुटवल प्रतियोगिता सोमबार देखि सुरु भएको छ । सो फुटवल प्रतियोगिताका प्रतिनिधी सांसद कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दे सांसद श्रेष्ठले यस किसिमको प्रतियोगिता खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्ने अवसर मिल्ने बताएका थिए । […]

     
  •  सम्झनाका पलहरु

     सम्झनाका पलहरु

    Featured, साहित्य August 16, 2018 10:03 am

    सुमन थापा टक्क अडिएको छु नियाल्दै ति बिगतहरु फर्काउन सक्ने भए त्यो बालापन , त्यो निश्चलता त्यो अबोधता छुट्न नदिइ रोकिन्थ्यो होला तिमि सङ्गै खेलेका लुकामारी अस्ताउँदो घामलाई रोक्न खोज्ने ती हातहरु खर बारि भित्र लुक्दा तिमिले खोज्दै हिँडेका तिम्रा पद्चापहरु अनि मुख छोपी हाँस्न खोज्दा फुत्किएको हाँसो…. आज पनि […]

     
  • विवाहकोे निम्तो मैले, पठाउन बाध्य भएँ

    विवाहकोे निम्तो मैले, पठाउन बाध्य भएँ

    Featured, साहित्य July 12, 2018 10:13 am

      विवाहकोे निम्तो मैले, पठाउन बाध्य भएँ जुर्यो लगन अर्कै सँग, उस्कै हुन बाध्य भएँ   अर्कै आयो आँगनिमा, आहा डोलि सजाएर बिबश भइ पाउ उस्को, मैले छुन बाध्य भएँ   हेर्दा ऐना देँखे आफै भरिएको सिउँदोमा नदेखेर तिम्रो छाया, अनि रुन बाध्य भएँ   सिन्दुर र चुरापोते भरिएर आयो […]

     
  • पक्की कजवे नहुँदा विद्यार्थीलाई सास्ती

    पक्की कजवे नहुँदा विद्यार्थीलाई सास्ती

    साहित्य July 4, 2018 8:36 am

    दमौली २० असार व्यास २ अमरापुरी र व्यास १ विज्ञानचौरको बीच भागमा पर्ने बुल्दी खोला माथि पक्की कजवे नहुँदा विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ । खासगरी उक्त स्थानमा पक्की कजवे नहुँदा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी र विद्यालय तहमा पढ्ने विद्यार्थीहरुले सास्ती बेर्होदै आउनु परेको छ ।

     
  • बर्सौँ पछि भेट भयो, बोल्नै सकिएन

    बर्सौँ पछि भेट भयो, बोल्नै सकिएन

    साहित्य May 29, 2018 1:10 pm

    बर्सौँ पछि भेट भयो, बोल्नै सकिएन कति थिए मनमा कुरा खोल्नै सकिएन उन्कै लागि जवानी यो साँचिराख्दा पनि उर्लिएको जवानी लाई घोल्नै सकिएन मनले केके मागिरह्यो आँखा आँखा बोलिरह्यो प्रेमको त्यो जरा सम्म छिचोल्नै सकिएन समय को साथ थियो , तनमन सुम्पिएर कस्को माया कति थियो मोल्नै सकिएन भेट्दा के […]

     
  • काखको छोरो टाढियो , बुहारी आएपछी,

    काखको छोरो टाढियो , बुहारी आएपछी,

    Featured, साहित्य May 28, 2018 1:12 pm

    काखको छोरो टाढियो , बुहारी आएपछी, स्वर्ग जस्तो घर भाँडियो, बुहारी आएपछितिलको दाना फोरियो,मासको दाना घोटियो पिंढिमा किला गाढियो, बुहारी आएपछी कति हराभरा हुन्थे, ती खेत अनि बारिहरु खेल्ने मैदान झैँ फाँडियो, बुहारी आएपछि पेवा भनी लगाको,आमाका कानका माडबारि तान तुन गर्दै बाँडियो , बुहारी आएपछि बल छौन्जेल हड्डी घोटियो […]

     
  • साँझपख भेट्नलाइ, आउँछु भन्छिन ओठ टोक्दै,

    साँझपख भेट्नलाइ, आउँछु भन्छिन ओठ टोक्दै,

    Featured, साहित्य May 27, 2018 12:06 pm

      साँझपख भेट्नलाइ, आउँछु भन्छिन ओठ टोक्दै, जता भन्छौ बरु त्यतै, धाउँछु भन्छिन ओठ टोक्दै, कोहि बस्न नसकेको,~ कोमल मेरो मन मुटुमा, सधैंभरी तिमिलाइ नै स~जाउँछु भन्छिन ओठ टोक्दै मेरै प्रेमको सागरमा , डुबिगैछिन~~ क्या रे प्रेमकै गित बनाएर , गाउँछु भन्छिन ओठ टोक्दै सबथोक त्याग्दै लुकिलुकी, भेट्न आए बापत […]