Archive for category: समाज

  • बसको ठक्करबाट घाइेत बृद्धाको मृत्यु

    दमौली ५ पुस । डुम्रे बेशीशहर सडक खण्ड अन्र्तगत भानु नगरपालिका वडा नं ९ बडहरेमा मंगलबार बसको ठक्करबाट घाइते भएकी बृद्धा चिनिमाया कडेलको मृत्यु भएको छ । बृद्धाको काठमाण्डौं स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुम्रेबाट वेशीशहर तर्फ जादै गरेको ग १ ख ४७९० नम्बरको […]

     
  • नवजात शिशु हत्या गर्ने भानुकी गन्धर्व प्रकाउ

    दमौली ४ पुस । नवजात शिशु हत्या गरेर फ्याक्ने एक महिलालाई तनहुँ प्रहरी प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख शिद्धिविक्रम शाहले जानकारी दिए अनुसार प्रकाउ पर्नेमा भानु नगरपालिका वडा नं ३ दोरदोर बस्ने ३७ बर्षिय लक्ष्मी गन्र्धव रहेकी छन् । गन्धर्वले परपुरुषसंगको सम्बन्धबाट जन्मिएको शिशुलाई चण्डीथोक […]

     
  • विशेषज्ञ चिकित्सक नहुँदा तनहुँबासी अन्यत्र धाउन बाध्य

    दमौली २४ मंसिर । व्यास नगरपालिकामा एक जिल्ला अस्पताल सहित झण्डै आधा दर्र्जन निजी क्षेत्रबाट सञ्चालन गरिएका हस्पिटलहरु रहेका छन् । तर सरकारी तथा निजी हस्पिटलहरुमा विशेषज्ञ चिकित्सक नहुँदा सम्बन्धित रोगका रोगीहरु पोखरा ,चितवन र राजधानी जान बाध्य छन् । यो समस्या सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा मात्र होइन पुरानो […]

     
  • तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सुरुवात हुन नसक्नुलाई कस्को कमजोरी ठान्नुहुन्छ र विशेषज्ञ सेवा सुरु गर्न के गर्नुपर्ला ?

    तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सुरुवात हुन नसक्नुलाई कस्को कमजोरी ठान्नुहुन्छ र विशेषज्ञ सेवा सुरु गर्न के गर्नुपर्ला ?

     
  • ठगि धन्दामा संलग्नलाई कार्वाही गर

    विभिन्न बहानामा ठगि धन्दा सञ्चालन गर्ने गिरोहहरु सक्रिय हुनेक्रम जारी रहेको छ । यसैक्रममा तनहुँको आँबुखैरेनीमा छिम्केश्वरीको पर्यटन क्षेत्र र होम स्टे प्रवद्र्धनमा सहयोग पुरयाउने प्रपञ्च रचेर एक व्यक्तिले स्थानीय पर्यटन अगुवा सहित दुई जना कृषकलाई ठगि गरेका छन् । यसरी ठगिनेमा छिम्केश्वरीका पर्यटन क्षेत्रका अगुवा देवीलाल गुरुङग र आँबुखैरेनी […]

     
  • प्राणी उद्यान सार्न नेकपाका नेताहरुको चलखेल, तनहुँबासीलाई सजग हुन पूर्वमन्त्री भण्डारीको आग्रह

    दमौली २३ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी वनमन्त्री रहेका बेला तनहुँ जिल्लामा निर्माण गर्ने भनि निर्णय गरिएको भानभक्त प्राणी उद्यानलाई सार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का नेताहरुले चलखेल थालेको बुझिएको छ । प्राप्त जानकारी अनुसार नेकपाका नेताहरु त्यसमा पनि प्रदेश सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरु भानुभक्त प्राणी […]

     
  • ७ बर्षपछि मनाङले पायो उद्योग अधिकृत

    मनाङ २० मंसिर । हिमाली पारीको जिल्ला मनाङमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले ७ बर्षपछि उद्योग अधिकृत पाएको छ । २०६९ साल देखि नायब सुब्बाको भरमा सञ्चालन हुँदै आएको शाखामा उद्योग अधिकृतका रुपमा प्रदीप न्यौपाने हाजिर गरेसगै उद्योग विकास शाखा मनाङले उद्योग अधिकृत पाएको हो । उद्योग अधिकृतको […]

     
  • महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी लामिछाने

      सेतीमादी संवाददाता मंसिर १९ गते, दमौली तनहुँ महालक्ष्मी विकास बैंक लिमीटेडले व्यास नगरपालिका वडा न.२ दमौली बजारमा आफ्नो नयाँ शाखा कार्यालय बु्धबार एक कार्यक्रमको बिच उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले रिबन र दीप प्रज्वलन गरि शाखाको उद्घाटन गरेका थिए । प्रमुख अतिथि […]

     
  • थप राहतका लागि प्रशासनद्धारा सिफारिस

    दमौली १८ मंसिर । चितुवाको आक्रमण परि ज्यान गुमाएकाका परिवारले पाउने थप राहतका लागि प्रशासनले सिफारिस गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएअनुसार चितुवाको आक्रमणबाट मृत्यु भएका तीन जना मध्ये १ जनाका परिबारलाई १० लाख प्रदान गरि सकिएको छ भने अन्य दुई जनाका परिवारलाई ५० —५० […]

     
  • ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    दमौली १५ मंसिर । घिरिङ गाउँपालिका वडा नं ३ सिलिङ खोलामा शनिबार राती ना ६ त ६८६० नम्बरको ट्याक्टर पल्टदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक २६ बर्षिय इन्द्रकुमार नेपाली र ट्याक्टर चालक मित्रबहादुर कामी रहेका छन् । प्रहरीका […]