दीपावलीलाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपति ओबामा
एजेन्सी | कात्तिक १५, २०७३ सन् २००९ मा पहिलोपटक दीपावली मनाएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले निरन्तर मनाइरहेका छन्। दिपावलीको अवसरमा यसवर्ष पनि ह्वाइट हाउसमा दीप प्रज्वलन गरी राष्ट्रपति ओबामाले दीपावली मनाएको तस्वीर सार्वजनिक भएको छ। ओबामाले दीपावलीको अवसरमा सन्देश समेत जारी गरेका छन्।’विश्वभर उज्यालोको पर्व दीपावली मनाइरहेकाहरुलाई शुभकामना,’ उनको सन्देशमा […]