Archive for category: राजनिति

  • तनहुँ कांग्रेसका सतिसाल तेजबहादुर पन्त : जो जीवनभर पार्टी र प्रजातन्त्रका लागि लडे, आखिर पाए त के ?

    दमौली २ माघ तेजबहादुर पन्त अघिल्लो पुस्ताका लागि तनहुँमा कुनै नौलो नाम होइन । पन्तको नाम सुन्ने बितिकै हिजोआज पनि उनले त्यतिबेला काग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिका लागि प्रर्दशन गरेको साहसलाई सम्झेर अघिल्लो पुस्ताका जिल्लाबासीहरु जिब्रो टोक्ने गर्दछन् । तर काग्रेस पार्टी र प्रजातन्त्र प्राप्तिका लागि लडेका पन्तले ७५ बर्ष […]

     
  • पूर्वमन्त्री भण्डारी गृह जिल्ला आउँदै

    दमौली १४ पुस । पूर्वमन्त्री शंकर भण्डारी आइतबार गृह जिल्ला आउँदै छन् । पूर्वमन्त्री भण्डारी ज्योती तमु आमा समूह तथा सम्पूर्ण तमुहरु द्धारा भानु १० ,चोक चिसापानी कालिमाटीमा ल्होसारका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि गृह जिल्ला आउन लागेका हुन् ।आइतबार ल्होसारको कार्यक्रममा सहभागी भएपछि भण्डारी सोमबार पार्टीको केन्द्रीय कार्यक्रम […]

     
  • बढ्दो वाह्य षडयन्त्र प्रति नेपाली जनता सचेत हुनुपर्दछ —पूर्वमन्त्री भण्डारी

    नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा वाह्य शक्तिको षडयन्त्र बढ्दै जान थालेको बताएका छन् । खासगरी नेपालको सनातन देखि चलि आएको हिन्दु धर्म सस्कृति माथि प्रहार गर्ने हिसाबले षडयन्त्र बढ्दै गईरहेको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । यस किसिमको षडयन्त्र प्रति नेपाली जनता सचेत हुनुपर्ने बेला आएको […]

     
  • हिन्दु राष्ट्र पक्षधरले पार्टी सभापति देउवालाई हस्ताक्षर बुझाए , बहुमत सदस्यले हस्ताक्षर गरेको के.स.भण्डारीको भनाई

    काठमाण्डौं ६ पुस । नेपाली काग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्दे संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। नेपाली काग्रेसका महासमिति सदस्य मिनकृष्ण महर्जनले जानकारी दिए अनुसार नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल सहितको टोलीले पार्टी सभापति देउवालाई शुक्रबार उक्त हस्ताक्षर बुझाएको थियो । उक्त अभियानमा काग्रेसका […]

     
  • पूर्वमन्त्री कोइराला माथि आर्थिक घोटलाको आरोप , आरोपमा कुनै सत्यता नभएको पूर्वमन्त्री कोइरालाको भनाई

    दमौली ५ पुस । पूर्वमन्त्री आशा कोइराला माथि आर्थिक घोटला गरेको आरोप लागेको छ । पूर्वमन्त्री कोइराला माथि समाज कल्याण परिषदको आर्थिक विषयमा घोटला गरेको आरोप लागेको हो । पूर्वमन्त्री कोइराला सहित पूर्वमन्त्री विक्रमबहादुर थापा , परिषदका उपाध्यक्ष निलमणि बराल, तत्तकालिन सदस्य सचिव समेत रहेका महिला बालबालिका तथा जेष्ठ नागरिक […]

     
  • नेविसंघ क्याम्पस इकाईद्धारा वनभोज कार्यक्रम आयोजना

    दमौली २३ मंसिर । आदिकवि भानुभक्त क्याम्पस इकाईको आयोजनामा शनिबार अकला मन्दिरमा वनभोज कार्यक्रम आयोजना गरियो । वनभोज कार्यक्रममा नेपाल विद्यार्थी संघ संग आवद्ध विद्यार्थी तथा काग्रेस नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपाली काग्रेसको जग नेपाल विद्यार्थी संघ भएको हुँदा […]

     
  • हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरा —पूर्वमन्त्री भण्डारी

    दमौली २२ मंसिर । नेपाली काग्रेसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरामा रहेको बताएका छन् । साथै पूर्वमन्त्री भण्डारीले नेपालमा हिन्दूत्व कायमका लागि नेपाललाई जतिसक्दो छिटो हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । पछिल्लो समयमा नेपाली संस्कृति माथि चौतर्फी […]

     
  • धरपकड प्रति पूर्वमन्त्री भण्डारीको आपत्ति

    दमौली १६ मंसिर । एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएकाहरुलाई सरकारले धरपकड गरेकोमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व शंकर भण्डारीले आपत्ति जनाएका छन् । हिन्दू धर्म र नेपाली राष्ट्रिय माथि हस्तक्षेप गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमको विरुद्धमा नेपाली जनता विरोधमा उत्रनु स्वभाविक विषय भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ […]

     
  • वाम अधिनायकवादले गर्दा देश संकटमा – नेता गुरुङ

      सेतीमादी संवाददाता मंसिर ४ गते दमौली तनहुँ । नेपाली कांग्रेसका युवा नेता पुर्णबहादुर गुरुङले वाम अधिनायकवादले गर्दा देश संकटमा रहेको बताएका छन् । केहि दिन देखि गृह जिल्ला तनहुँमा रहेका गुरुङ आँबुखैरेनी र देवघाट गाँउपालिकामा भएको विभिन्न कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । दुईतिहाईको सरकारले तिव्र गतिमा काम […]

     
  • आफ्नो समुहलाई सुदृढ़ गराउदै सभापति देउवा, प्रशंसाको घेरा ठुलो तर कमजोर रक्षापक्तिमा नेता पौडेल

    सेतीमादि संवाददाता कात्तिक २६ गते दमौली तनहुँ। राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारको गतिविधीले देशमा दैनिक जस्तो उत्पन्न भैरहेका समस्याहरू, वढ्दो सुरक्षा बेथिति, भ्रष्टाचारजन्य क्रियाकलाप बढ्दै गएको जनगुनासो लाई सम्बोधन गर्दै सरकारको खबरदारी गर्न छाडेर आफै भित्रको आन्तरिक गुटवन्दी, लुछाचुडी र किचलोमा बिताइरहेको छ। देशमा दुई तिहाई बहुमतको […]