राजनीतिमा लागेर जनताको सेवा गर्न पाउँदा अत्यन्त खुसी छु— सभापति ठकुरी

  सेतीमादी संवाददाता दमौली १ पुस, नेपाली कांग्रेसको राजनीतिमा तनहुँ जिल्ला त्यति सहज जिल्ला होइन । तनहुँ काग्रेसको राजनीतिमा गाउँ देखि जिल्ला हुँदै केन्द्रसम्म नेता तथा कार्यकर्ताहरु गुट विभाजित छन् । जसका कारण एउटा असली कार्यकर्ता भएर हिड्न यहाँ निकै गाह्रो छ । तर यहि तनहुँ जिल्लाको काँहुशिवपुरमा एक २९ […]