Sharing is caring!

दमौली १८ मंसिर । व्यास नगरपालिकाका प्र्रशासकीय अधिकृत हरिप्रसाद बास्तोला र व्यास ७ का वडा सचिव रामराजा न्यौपानेको बिदाई भएको छ ।
बिदाई भएर गएका प्रशासकिय अधिकृत वास्तोला र वडा सचिव न्यौपानेलाई सोमबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपाने सहित अन्य जनप्रतिनिधी र कर्मचारीहरुले सामूहिक रुपमा बिदाई गरेका थिए ।

 
 
 
shares