Sharing is caring!

दमौली १९ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडको दमौली शाखा आज उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
शाखा इन्चार्ज सुदिप न्यौपानेले जानकारी दिए अनुसार शाखाको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 
 
 
shares