Sharing is caring!

दमौली २७ कार्तिक । क्षेत्रीय होटल संघ तनहुँको १४ औं साधारण सभा मंसिर १२ मा हुने भएको छ ।
क्षेत्रीय होटल संघ तनहुँका सचिव विकास खनालले जानकारी दिए अनुसार साधारण सभाको हानका अध्यक्ष अमरमान शाक्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसैबीच क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा राजधानी गएको टोलीले हानका अध्यक्ष शाक्य सहितको टोली संग भेटघाट गरेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares