Sharing is caring!

दमौली १६ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति एकीकृत कर्मचारी संघको ७ औं राष्ट्रिय महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।
सो महाधिवेशनबाट घरेलु कार्यालय मनाङगका प्रमुख प्रदिप न्यौपाने गण्डकी प्रदेश संयोजकमा निर्वाचित भएका छन् । न्यौपाने सर्वसम्मत रुपमा संयोजकमा चयन भएका हुन् ।

 
 
 
shares