Sharing is caring!

दमौली २० असार
व्यास २ अमरापुरी र व्यास १ विज्ञानचौरको बीच भागमा पर्ने बुल्दी खोला माथि पक्की कजवे नहुँदा विद्यार्थीहरुले निकै सास्ती बेर्होनु परेको छ ।
खासगरी उक्त स्थानमा पक्की कजवे नहुँदा आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थी र विद्यालय तहमा पढ्ने विद्यार्थीहरुले सास्ती बेर्होदै आउनु परेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares