दमौली २ जेठ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँको पर्यटकीय भेगलाई समेटेर निर्माण गर्न लागिएको म्यूजिक सुटिङको उद्घाटन गरेका छन् ।
पूर्वमन्त्री भण्डारीले उद्घाटन गरेको उक्त म्यूजिक भिडियोको गीतमा अनुप गुरुङ र आरती खड्काको स्वर रहेका छ ।त्यस्तै गीतको लय शब्द भने सुरेश रावलको रहेको छ । म्यूजिक भिडियोले तनहुँको पर्यटकीय स्थलको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
0 Comments
You can be the first one to leave a comment.