Sharing is caring!


दमौली १४ मंसिर । तनहुँको सदरमुकाम दमौलीमा शनिबार देखि शववाहन सुरु भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले शववाहन सेवा सुरु गरेको हो । सो सेवाको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले शुभारम्भ गरेका थिए । दमौली शव वाहन सेवा शुभारम्भ गर्नुपर्ने विषयमा सेतीमादी दैनिकले पटक पटक समाचार प्रकाशित गर्दे आईरहेको थियो ।

 
 
 
shares