Sharing is caring!

 जेठ १८ गते ललितपुर

राष्ट्रिय खेलकुद परिषद्का पुर्व कोषाध्यक्ष वरिष्ठ पुर्व अन्तर्राष्ट्रिय खेलाडी, कराँतेका वरिष्ठ प्रशिक्षक,समाजसेवी तथा कांग्रेसका महासमिति सदस्य मिनकृण्ण महर्जन सम्मानित हुनुभएको छ।

13319897_276441549372224_1828945255562838101_nमंगलबार भएको ललितपुर सातदोबाटो पाटी प्यालेसमा भएको कराँतेका प्रशिक्षक तथा खेलाडीहरूलाई कराँते महासंघ ललितपुरले राखेको थियो ।महर्जनलाई प्रमाणपत्र तथा नगद २० हजार सहित सम्मान गरिएको थियो ।वरिष्ठ प्रशिक्षक महर्जनलाई पुरस्कार भने प्रमुख अतिथि नेपाली कांग्रेसका पाटी सभापति शेरबहादुर देउवाले प्रदान गर्नुभएको थियो ।सम्मान कार्यक्रममा विभिन्न पाटीका एक दर्जन सांसद र कांग्रेसका आधा दर्जन केन्द्रीय सदस्य उपस्थित रहेका थिए।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares