Sharing is caring!

सेतीमादी संवाददाता ६ जेष्ठ

ग्याजेट्स नेपाल प्रा।लिले नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

timthumb.php

कम्पनीले बर्ड ब्राण्डको ध्छण्(क् स्मार्टफोन बजारमा ल्याएको हो।

प्रबन्ध निर्देशक दिपककुमार भुजलले जानकारी दिए अनुसार फोनमा ५ इन्चको क्युएचडी डिस्प्ले छ। १।३ जीएचजेड क्वाडकोर प्रोसेसर भएको यस फोनमा २ जीबी र्याम र ८ जीबी इन्टरन मेमोरी छ।

फोटोका लागि अगाडि ८ र पछाडि १३ मेगापीक्सेलको क्यामरा छ।

फोनमा उपलब्ध सेन्सरमा औँला राख्ने वितिक्कै सेल्फी लिने सुविधा भएका कारण यसले स्मार्टफोन प्रयोगकर्तालाई सहज हुने कम्पनीले जनाएको छ।

पावरका लागि २२०० एमएएचको ब्याट्री दिइएको छ। फोनको खरिदमा फ्लिप कभर सित्तैमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares