Sharing is caring!

 

25507747_2093494290677549_3572335378577784139_n

सेतीमादी संवाददाता
मंसिर ४ गते दमौली तनहुँ ।

नेपाली कांग्रेसका युवा नेता पुर्णबहादुर गुरुङले वाम अधिनायकवादले गर्दा देश संकटमा रहेको बताएका छन् ।
केहि दिन देखि गृह जिल्ला तनहुँमा रहेका गुरुङ आँबुखैरेनी र देवघाट गाँउपालिकामा भएको विभिन्न कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

दुईतिहाईको सरकारले तिव्र गतिमा काम गर्न नसक्नु देश र जनताका लागि अन्धकारमा धकेल्न खोजे सरह रहेको नेता गुरुङको भनाई रहेको छ । आईतबार जिल्ला आएका नेता गुरुङ आज बिहानैदेखि देवघाट गाँपालिकाको साविक कोटा गाविसमा कार्यकर्ता संग भेटघाटमा रहेका छन् ।

 

1 Comment

Leave a Comment

 




 

 
 
shares