Sharing is caring!

दमौली १६ मंसिर । एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएकाहरुलाई सरकारले धरपकड गरेकोमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व शंकर भण्डारीले आपत्ति जनाएका छन् ।
हिन्दू धर्म र नेपाली राष्ट्रिय माथि हस्तक्षेप गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमको विरुद्धमा नेपाली जनता विरोधमा उत्रनु स्वभाविक विषय भएको समेत पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । हिन्दू धर्म र नेपाली राष्ट्रियता माथिको हस्तक्षेप आफूलाई समेत स्वीकार्य नहुने पूर्वमन्त्री भण्डारीको भनाई छ ।

 
 
 
shares