Sharing is caring!

15541230_1280326512025171_6500793100477316115_n

काठमाण्डौं ३पुस ।
तनहुँको दमौली निवासी समिम खानले मिस्टर म्यानहन्ट( पुरुष सौन्दर्य)को उपाधि हात पारेका छन् ।

राजधानीमा शनिबार सम्पन्न प्रतिस्पर्धामा खानले सो उपाधि हात पारेका हुन् । उपाधि सगै खानले एक लाख नगद र होण्डा मोटरसाइकल समेत हात पारेका छन् । खान अब अन्य देशमा हुने पुरुष सौन्र्दय प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागी समेत हुनेछन् । प्रारम्भिक चरणमा ६० भन्दा बढी प्रतिस्पर्धी रहेको प्रतिस्पर्धामा फाइनलमा १० जना रहेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares