Sharing is caring!

news_585
दमौली २४ भदौ ।माछापुच्छ«े बैंकमा युनियन दर्ता भएको छ । बैक व्यवस्थापन पक्ष र युनियन दर्ताको माग गर्दे आएका कर्मचारी बीच पटक पटक भएको वार्ता पछि माछापुच्छ«े बैकमा युनियन दर्ता गरिएको हो ।

युनियनको माग गर्दे कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बैंक व्यवस्थापन पक्षले दमौली शाखाका जुनियर अफिसरद्धय गणेशराज जोशी र सुरेन्द्र श्रेष्ठ सहित अन्य चार कर्मचारीलाई बर्खास्त गरेको थियो । यसैबीच बैक व्यवस्थापनले बर्खास्त गरिएका कर्मचारीहरुलाई  पुर्नबहाली समेत गरेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares