Sharing is caring!

setimadi logo
दमौली २५ असार ।
फेवा फाइनान्स लिमिटेड र विश्व विकास बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

गाभिएपछि दुई वित्तिय संस्थाको नाम  फेवा विकास बैंक लिमिटेड हुने भएको छ । बैकले आषाढ २८ गते देखि एकीकृत कारोबार गर्ने  समेत जनाएको छ । यसैबीच  आइतबार दुवै वित्तिय संस्थाको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने भएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares