Archive for category: Featured

  • हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरा —पूर्वमन्त्री भण्डारी

    हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरा —पूर्वमन्त्री भण्डारी

    Featured, राजनिति December 8, 2018 8:36 am

    दमौली २२ मंसिर । नेपाली काग्रेसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नेपालमा हिन्दूत्व कायम नगर्ने हो भने मुलुकको अस्तित्व माथि नै खतरामा रहेको बताएका छन् । साथै पूर्वमन्त्री भण्डारीले नेपालमा हिन्दूत्व कायमका लागि नेपाललाई जतिसक्दो छिटो हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने बताएका छन् । पछिल्लो समयमा नेपाली संस्कृति माथि चौतर्फी […]

     
  • ७ बर्षपछि मनाङले पायो उद्योग अधिकृत

    ७ बर्षपछि मनाङले पायो उद्योग अधिकृत

    Featured, समाज December 6, 2018 12:33 pm

    मनाङ २० मंसिर । हिमाली पारीको जिल्ला मनाङमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले ७ बर्षपछि उद्योग अधिकृत पाएको छ । २०६९ साल देखि नायब सुब्बाको भरमा सञ्चालन हुँदै आएको शाखामा उद्योग अधिकृतका रुपमा प्रदीप न्यौपाने हाजिर गरेसगै उद्योग विकास शाखा मनाङले उद्योग अधिकृत पाएको हो । उद्योग अधिकृतको […]

     
  • महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी लामिछाने

    महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी लामिछाने

    Featured, समाज December 5, 2018 9:51 am

      सेतीमादी संवाददाता मंसिर १९ गते, दमौली तनहुँ महालक्ष्मी विकास बैंक लिमीटेडले व्यास नगरपालिका वडा न.२ दमौली बजारमा आफ्नो नयाँ शाखा कार्यालय बु्धबार एक कार्यक्रमको बिच उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले रिबन र दीप प्रज्वलन गरि शाखाको उद्घाटन गरेका थिए । प्रमुख अतिथि […]

     
  • दमौलीमा शववाहन सेवा सुरु

    दमौलीमा शववाहन सेवा सुरु

    Featured, समाज December 1, 2018 12:06 pm

    दमौली १४ मंसिर । तनहुँको सदरमुकाम दमौलीमा शनिबार देखि शववाहन सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले शववाहन सेवा सुरु गरेको हो । सो सेवाको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले शुभारम्भ गरेका थिए । दमौली शव वाहन सेवा शुभारम्भ गर्नुपर्ने विषयमा सेतीमादी दैनिकले पटक पटक समाचार […]

     
  • बाख्रा चराउन गएका उड बहादुरको हत्या कि भीरबाट लडेर मृत्यु ?

    बाख्रा चराउन गएका उड बहादुरको हत्या कि भीरबाट लडेर मृत्यु ?

    english news, Featured, समाज November 30, 2018 6:22 am

    दमौली १४ मंसिर । गत मंसिर ५ गते देखि वेपत्ता भएका ऋषिङ गाउँपालिका वडा नं १ का संयोजक एवं पूर्व गाविस उपाध्यक्ष उडबहादुर आलेको शव बुधबार फेला परेको छ । आलेको शव व्यास नगरपालिका वडा नं १३ स्थित बेनीकोटको भीरमा फेला परेको हो । आलेको शव भेटिएको स्थान उनको घरबाट […]

     
  • नेकपा तनहुँको पार्टी कार्यालय बुख्याचा मात्रै पार्टी गतिविधी बाहिरबाटै सञ्चालन हुँदै

    नेकपा तनहुँको पार्टी कार्यालय बुख्याचा मात्रै पार्टी गतिविधी बाहिरबाटै सञ्चालन हुँदै

    Featured November 29, 2018 10:45 am

      सेतीमादी संवाददाता दमौली १३ मंसिर पछिल्लो समय व्यास—३ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँको पार्टी कार्यालय बुख्याचा मात्रै हुन थालेको छ । पार्टीका गतिविधीहरु पार्टी कार्यालय भन्दा बाहिरबाट हुन थालेपछि नेकपा तनहुँको पार्टी कार्यालय बुख्याचा हुन थालेको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएसगै सुरुका केही […]

     
  • कमाउनिष्ट शब्दलाई कम्युनिस्ट बुझ्दा देश बर्बाद भयो– नेता गुरुङ

    कमाउनिष्ट शब्दलाई कम्युनिस्ट बुझ्दा देश बर्बाद भयो– नेता गुरुङ

    Featured November 26, 2018 10:09 am

      सेतीमादी संवाददाता मंसिर १० गते दमौली तनहुँ तरुण नेता पुर्णबहादुर गुरुङले जनताले कमाउनिष्ट शब्दलाई कम्युनिस्ट बुझ्दा देश बर्बाद भएको बताएका छन् । उक्त कुरा गुरुङले केहि दिन अगाडि स्वतन्त्र युवा क्लब आँबुखैरेनी गाँउपालिका वडा न.१ गिरानचौरमा राखेको भेटघाट कार्यक्रममा बताएका हुन् । खित्रिन खित्रिङ साईकल चलाएर जननेता बनेका व्यक्तिकै […]

     
  • नेपाल प्रहरीको पदीय मर्यादालाई लत्याउँदै आइजीपी खनाल सांसद श्रेष्ठको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी

    नेपाल प्रहरीको पदीय मर्यादालाई लत्याउँदै आइजीपी खनाल सांसद श्रेष्ठको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी

    Featured November 26, 2018 6:37 am

    तनहुँका कांग्रेसीहरुलाई तह लगाउन आइजीपी तुरुप बनेको कांग्रेसीहरुको भनाई सेतीमादी संवाददाता दमौली १० मंसिर नेपाल प्रहरीको पेशागत मर्यादालाई लत्याउँदै नेपाल प्रहरीका आईजीपी सर्वेन्द्रनाथ खनाल आइतबार तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठको निर्वाचन क्षेत्र सम्र्पक कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका छन् । जबकि सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय […]

     
  • कांग्रेस नेता भण्डारी गृह जिल्ला आउने

    कांग्रेस नेता भण्डारी गृह जिल्ला आउने

    Featured November 26, 2018 6:16 am

      सेतीमादी संवाददाता मंसिर १० गते दमौली तनहुँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारी मंगलबार गृह जिल्ला तनहुँ आउने हुनुभएको छ । जिल्लाको विभिन्न कार्यक्रममा सहभागि हुन गृह जिल्ला आउन लाग्नु भएको उहाँको निजि सचिवालयले जनाएको छ । नेता भण्डारी मंगलबार भानु नगरपालिकाको सेपा बगौचामा हुने कार्यक्रममा […]

     
  • बोटेटारमा पुरुषको शव भेटियो

    बोटेटारमा पुरुषको शव भेटियो

    Featured, समाज November 21, 2018 6:20 am

    दमौली ५ मंसिर । व्यास ७ बोटेटारमा बुधबार बिहान एक पुरुष व्यक्तिको शव भेटिएको छ । मृत अवस्थामा भेटिएका ति व्यक्तिको शव वडा कार्यालयको शव प्रहरीले उठाएको छ । शव दमौली अस्पतालको शव गृहमा राखिएको छ ।