Archive for category: समाज

  • निजी क्षेत्रबाट विशेषज्ञ सेवाको सुरुवात

    निजी क्षेत्रबाट विशेषज्ञ सेवाको सुरुवात

    समाज December 10, 2018 7:24 am

    दमौली २४ मंसिर यसैबीच दमौलीमा विशेषज्ञ चिकित्सको अभाव भईरहेको अवस्थामा दमौलीमा रहेको रत्नहरी अस्पताल र लोकप्रिय मेडिकलले सयुक्त रुपमा बालरोग विशेषज्ञ डा. मुकुन्द तिमिल्सेनालाई भित्रयाएका छन् । रत्नहरी अस्पताल र लोकप्रिय मेडिकलले सयुक्त रुपमा बालरोग विशेषज्ञ भित्रयाएसगै बालबालिकालाई पोखरा र राजधानी लगायतका स्थानमा उपचार गर्न लैजानेक्रममा केही कमि आएको छ […]

     
  • विशेषज्ञ चिकित्सक नहुँदा तनहुँबासी अन्यत्र धाउन बाध्य

    विशेषज्ञ चिकित्सक नहुँदा तनहुँबासी अन्यत्र धाउन बाध्य

    समाज December 10, 2018 6:59 am

    दमौली २४ मंसिर । व्यास नगरपालिकामा एक जिल्ला अस्पताल सहित झण्डै आधा दर्र्जन निजी क्षेत्रबाट सञ्चालन गरिएका हस्पिटलहरु रहेका छन् । तर सरकारी तथा निजी हस्पिटलहरुमा विशेषज्ञ चिकित्सक नहुँदा सम्बन्धित रोगका रोगीहरु पोखरा ,चितवन र राजधानी जान बाध्य छन् । यो समस्या सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा मात्र होइन पुरानो […]

     
  • तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सुरुवात हुन नसक्नुलाई कस्को कमजोरी ठान्नुहुन्छ र विशेषज्ञ सेवा सुरु गर्न के गर्नुपर्ला ?

    तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सुरुवात हुन नसक्नुलाई कस्को कमजोरी ठान्नुहुन्छ र विशेषज्ञ सेवा सुरु गर्न के गर्नुपर्ला ?

    समाज December 10, 2018 5:51 am

    तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल र जिल्लाका अन्य स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवा सुरुवात हुन नसक्नुलाई कस्को कमजोरी ठान्नुहुन्छ र विशेषज्ञ सेवा सुरु गर्न के गर्नुपर्ला ?

     
  • ठगि धन्दामा संलग्नलाई कार्वाही गर

    ठगि धन्दामा संलग्नलाई कार्वाही गर

    समाज December 9, 2018 10:25 am

    विभिन्न बहानामा ठगि धन्दा सञ्चालन गर्ने गिरोहहरु सक्रिय हुनेक्रम जारी रहेको छ । यसैक्रममा तनहुँको आँबुखैरेनीमा छिम्केश्वरीको पर्यटन क्षेत्र र होम स्टे प्रवद्र्धनमा सहयोग पुरयाउने प्रपञ्च रचेर एक व्यक्तिले स्थानीय पर्यटन अगुवा सहित दुई जना कृषकलाई ठगि गरेका छन् । यसरी ठगिनेमा छिम्केश्वरीका पर्यटन क्षेत्रका अगुवा देवीलाल गुरुङग र आँबुखैरेनी […]

     
  • प्राणी उद्यान सार्न नेकपाका नेताहरुको चलखेल, तनहुँबासीलाई सजग हुन पूर्वमन्त्री भण्डारीको आग्रह

    प्राणी उद्यान सार्न नेकपाका नेताहरुको चलखेल, तनहुँबासीलाई सजग हुन पूर्वमन्त्री भण्डारीको आग्रह

    समाज December 9, 2018 10:06 am

    दमौली २३ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी वनमन्त्री रहेका बेला तनहुँ जिल्लामा निर्माण गर्ने भनि निर्णय गरिएको भानभक्त प्राणी उद्यानलाई सार्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का नेताहरुले चलखेल थालेको बुझिएको छ । प्राप्त जानकारी अनुसार नेकपाका नेताहरु त्यसमा पनि प्रदेश सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरु भानुभक्त प्राणी […]

     
  • ७ बर्षपछि मनाङले पायो उद्योग अधिकृत

    ७ बर्षपछि मनाङले पायो उद्योग अधिकृत

    Featured, समाज December 6, 2018 12:33 pm

    मनाङ २० मंसिर । हिमाली पारीको जिल्ला मनाङमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले ७ बर्षपछि उद्योग अधिकृत पाएको छ । २०६९ साल देखि नायब सुब्बाको भरमा सञ्चालन हुँदै आएको शाखामा उद्योग अधिकृतका रुपमा प्रदीप न्यौपाने हाजिर गरेसगै उद्योग विकास शाखा मनाङले उद्योग अधिकृत पाएको हो । उद्योग अधिकृतको […]

     
  • महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी लामिछाने

    महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा जनताको पहुँच बढाउन शाखा विस्तार– प्रमुख कार्यकारी लामिछाने

    Featured, समाज December 5, 2018 9:51 am

      सेतीमादी संवाददाता मंसिर १९ गते, दमौली तनहुँ महालक्ष्मी विकास बैंक लिमीटेडले व्यास नगरपालिका वडा न.२ दमौली बजारमा आफ्नो नयाँ शाखा कार्यालय बु्धबार एक कार्यक्रमको बिच उद्घाटन गरेको छ । सो शाखाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले रिबन र दीप प्रज्वलन गरि शाखाको उद्घाटन गरेका थिए । प्रमुख अतिथि […]

     
  • थप राहतका लागि प्रशासनद्धारा सिफारिस

    थप राहतका लागि प्रशासनद्धारा सिफारिस

    समाज December 4, 2018 8:27 am

    दमौली १८ मंसिर । चितुवाको आक्रमण परि ज्यान गुमाएकाका परिवारले पाउने थप राहतका लागि प्रशासनले सिफारिस गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएअनुसार चितुवाको आक्रमणबाट मृत्यु भएका तीन जना मध्ये १ जनाका परिबारलाई १० लाख प्रदान गरि सकिएको छ भने अन्य दुई जनाका परिवारलाई ५० —५० […]

     
  • ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    समाज December 2, 2018 7:02 am

    दमौली १५ मंसिर । घिरिङ गाउँपालिका वडा नं ३ सिलिङ खोलामा शनिबार राती ना ६ त ६८६० नम्बरको ट्याक्टर पल्टदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक २६ बर्षिय इन्द्रकुमार नेपाली र ट्याक्टर चालक मित्रबहादुर कामी रहेका छन् । प्रहरीका […]

     
  • वाघको आक्रमणबाट मृत्यु भएका गुरुङ परिवारप्रति पूर्वमन्त्री भण्डारीद्धारा समवेदना व्यक्त

    वाघको आक्रमणबाट मृत्यु भएका गुरुङ परिवारप्रति पूर्वमन्त्री भण्डारीद्धारा समवेदना व्यक्त

    समाज December 2, 2018 5:11 am

        दमौली १५ मंसिर । भानु नगरपालिका वडा नं २ ढलेबरमा शनिबार साँझ बाघको आक्रमणबाट मृत्यु भएका १० बर्षिय बालक अमृत गुरुङगको परिवार प्रति पूर्वमन्त्री शंकर भण्डारीले समवेदना व्यक्त गरेका छन् । साथै पूर्वमन्त्री भण्डारी भानु नगरपालिका क्षेत्र भित्र सर्वसाधारणको बालबालिका ज्यान लिदै आईरहेको नरभंक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन […]