Sharing is caring!

दमौली १९ कार्तिक ।तेस्रो आदिवासी जनजाति तनहुँ साँस्कृति एवं पर्यटन महोत्सव २०७५ सफल बनाउने प्रतिवद्धता सरोकारवालाहरुले गरेका छन् ।
महोत्सवका विषयमा केही विवाद देखिए पनि त्यो विवादलाई अन्त्य गर्दे महोत्सव सफल बनाउने प्रतिवद्धता जाहेर गरिएको हो ।जिल्ला समन्वय , व्यास नगरपालिका , प्रशासन , उद्योगी वाणिज्य संघ र आदिवासी जनजातिका प्रतिनिधीबीच भएको छलफल पछि उक्त प्रतिवद्धता जाहेर भएको अध्यक्ष बसन्धुरा घर्तिले बताइन् । आगामी वर्षहरुमा महोत्सव आयोजना गरिदाँ सबै निकायसंग छलफल गरेर गरिने सहमति भएको समेत घर्तिले बताइन् ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares