Sharing is caring!

दमौली २५ असोज । विजयदशमी ,दिपावली ,छठ लगायतको चाडपर्वको अवसर पारेर पराशर कलेजद्धारा प्रकाशित पराशर दपर्ण स्मारिकाको बुधबार विमोचन गरिएको छ ।
स्मारिकाको कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकायका डिन कृष्णप्रसाद गौतमले विमोचन गरेका थिए । पराशर कलेजका अध्यक्ष सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले ,जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, नगरप्रमुख बैकुण्ठ न्यौपाने , आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले बोलेका थिए।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares