Sharing is caring!

दमौली १० असोज
एसिसिएसिको आयोजना र लियो क्लव अफ तनहुँको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ संग केही सम्वाद केही संगीत आयोजना गरिने भएको छ ।

सो कुराको जानकारी आयोजकहरुले सोमबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरि गरेका हुन । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार कार्यक्रम आगामी २० गते आयोजना गरिदैछ । पत्रकार सम्मेलनमा एसिसिएसिका अध्यक्ष सुशिल फुयाँल ,कार्यक्रम संयोजक राजु दाहाल लगायतले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares