Sharing is caring!

दमौली २५ असोज । क्षेत्री दिवस २०७५ बुधबार क्षेत्री समाज तनहुँको भवनमा मनाइयो ।
क्षेत्री समाज तनहुँका अध्यक्ष क्या.भरतबहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी समुन्द्र गोदार , उपाध्यक्ष शम्भु अधिकारी, कोषाध्यक्ष वमबहादुर पाण्डे ,सदस्य नानुमाया बस्नेत, कुलबहादुर थापा ,चक्रबहादुर अधिकारी ,वीरबहादुर बस्नेत ,कृष्णबहादुर घिमिरे लगायतले बोलेक थिए । सो अवसरमा क्षेत्री समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा विजय दशमी तथा अन्य चाडपर्वको शुभकामना समेत प्रदान गरिएको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares