Sharing is caring!

45217037_2159540394269109_5137586269693411328_n

दमौली १४ कार्तिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी म्याग्दे १ गुणादी स्थित मिलिजुली आमा समूहलाई साउण्ड वक्स प्रदान गरेका छन् ।

45039352_2159540430935772_8207860494690680832_n

पूर्वमन्त्री भण्डारीले करिब १२ हजार मूल्य बराबरको साउण्ड वक्स प्रदान गरेका हुन् । पूर्वमन्त्री भण्डारीद्धारा आमा समूहलाई प्रदान गरिएको साउण्ड वक्स बुधबार नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले आमा समूहकी अध्यक्ष विष्णुमाया खनाल सहित आमा समूहका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । यसैबीच आमा समूहलाई साउण्ड वक्स हस्तान्तरण गरेकोमा आमा समूहले पूर्वमन्त्री भण्डारीलाई धन्यवाद ज्ञापन गरेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares