Sharing is caring!

44982919_2147203028645330_2250870451481870336_n

दमौली १२ कार्तिक । व्यास १ स्थित निर्मल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत कर्ण गुरुङगले आफ्नो विद्यालयको प्रतिरुप बनाएका छन् ।गुरुङगले काठ र कुटको प्रयोग गरी विद्यालयको प्रतिरुप बनाएका हुन् ।

 

44902221_2147202141978752_2773435944110391296_n
यसैबीच विद्यार्थी गुरुङगले बनाएको विद्यालयको प्रतिरुपको विद्यालयमा सार्वजनिक समेत गरिएको छ । विद्यालयको प्रतिरुप अत्यन्त आकर्षक भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत बताउँछन् । विद्यार्थी गुरुङको यो कार्यले उनी भित्र रहेको प्रतिभा प्रस्फुटन गरेको समेत प्रअ बस्नेतले बताए । त्यस्तै गुरुङगले बनाएको प्रतिरुप सिर्जनात्मक कलाको अनुपम रुप भएको प्रअ बस्नेतको भनाई रहेको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares