Sharing is caring!

26220033_1021620351310530_2105117159111429855_n

नयाँ बर्षमा धेरैले परिवार र साथी भाई संग घुमघाम गरेको फोटो फेसबुकमा अपलोड गरेका छन् । त्यसरी अपलोड गरिएका तस्बिरमा धेरैले लाइक र कमेन्ट समेत गरेका छन् ।

तर तनहुँको दमौलीका एक युवाले भने नयाँ बर्ष २०१८ मा कुखुरालाई मार हान्न लागेको फोटो फेसबुकमा अपलोड गरेका छन् । यसरी कुखुरालाई मार हान्न लागेको फोटो फेसबुकमा अपलोड गर्नेमा दमौलीका युुवा वसन्त गिरी रहेका छन् । गिरीले फेसबुकमा कुखुराको काटि सकेको मासु समेत राखेका छन् । गिरीले कुखुरालाई मार हानेरै काटेकी अन्य तरिकाले काँटे त्यो फेसबुक मार्फत खुलेको अवस्था छैन । आखिर जे जसरी कुखुरा काँटे पनि गिरीले नयाँ बर्ष २०१८ भने कुखुराको मासुको परिकार बनाएर खाएको फेसबुक मार्फत प्रष्ट रुपमा देखिएको छ ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares