Sharing is caring!

received_1661018470669894सेतीमादी संवाददाता
कात्तिक १८ गते।

नेपाल विद्यार्थी संघको ३२ वर्ष उमेर हद लाग्दा वर्तमान केन्द्रीय सदस्य मनिष जंग थापा अध्यक्ष बन्ने प्रवल संभावना देखिएको छ।

ने वि संघ तथा समग्र प्रजातन्त्रवादीहरू माथि चौतर्फी अतिवादी तथा वामपन्थीहरूको प्रहारबाट नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूलाई सुरक्षित संरक्षित र संगठित बनाउन पनि थापा जस्तै जुझारु र सशक्त व्यक्तिलाई नेविसंघको अध्यक्षमा जिम्मेवार दिदा उपयुक्त हुने चर्चा नेविसंघ भित्र चल्न थालेको छ।

केन्द्रीय सदस्य थापा विद्यार्थीहरू विच तिव्र रूपमा भेटघाट र आफ्नो अध्यक्षको दावेदारी लाई प्रष्ट पार्दै अगाडि बढिरहेका छन्।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares