Sharing is caring!

दमौली १८ असोज । युरोप भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको जर्मनीमा पुगेको छ ।
टोलीमा संलग्न तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिए अनुसार टोलीले युरोपका विभिन्न देशका उद्योगी व्यवसायीहरु संग भेटघाट गरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने विषयमा छलफल गरेको छ । भ्रमण निकै फलदायी भएको समेत तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले सेतीमादीलाई बताए ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares