Sharing is caring!

logo_PNG_new_new
दमौली ८ भदौ । माछापुच्छ«े बैकका निष्कासित कर्मचारी र व्यवस्थापन पक्ष बीच काठमाण्डौंमा वार्ता जारी रहेको छ ।

वार्ताका सहभागीहरुले जानकारी दिए अनुसार वार्ता  सकारात्मक ढंगले अगाडि बढेको छ । केही दिन अगाडि आक्रमक रुपमा प्रस्तुत भएको व्यवस्थापन पक्ष लचक ढंगले प्रस्तुत भईरहेको छ ।  सेतीमादी दैनिकलाई प्राप्तजानकारी अनुसार निष्कासित कर्मचारीहरुलाई व्यवस्थापन पक्षले पुर्नबहाली गर्ने तयारी गरेको छ । त्यस्तै युनियन दर्ता गर्न दिने विषयमा समेत व्यवस्थापन पक्ष सकारात्मक देखिएको छ ।

युनियनको दर्ताको माग गर्दे कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बैंक व्यवस्थापन पक्षले दमौली शाखाका दुई जुनियर अफिसर सहित अन्य जनालाई निष्कासित गरेको थियो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment

 




 

 
 
shares