• हिन्दु राष्ट्र पक्षधरले पार्टी सभापति देउवालाई हस्ताक्षर बुझाए ,  बहुमत सदस्यले हस्ताक्षर गरेको के.स.भण्डारीको भनाई

    हिन्दु राष्ट्र पक्षधरले पार्टी सभापति देउवालाई हस्ताक्षर बुझाए , बहुमत सदस्यले हस्ताक्षर गरेको के.स.भण्डारीको भनाई

    काठमाण्डौं ६ पुस । नेपाली काग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्दे संकलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ। नेपाली काग्रेसका महासमिति सदस्य मिनकृष्ण महर्जनले जानकारी दिए अनुसार नेपाली काग्रेस डडेलधुराका सभापति कर्ण मल्ल सहितको टोलीले पार्टी सभापति […]

  • कांग्रेस केन्द्रीय समितिमा भण्डारीको प्रस्तावमाथि प्रतिवाद गर्ने खोज्ने मन्सुर बैठक स्थलमा वाक्य बिहिन हुन पुगे

    कांग्रेस केन्द्रीय समितिमा भण्डारीको प्रस्तावमाथि प्रतिवाद गर्ने खोज्ने मन्सुर बैठक स्थलमा वाक्य बिहिन हुन पुगे

    सेतीमादी संवाददातामंसिर २७ गते नेपाली कांग्रेसको बिहिवार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टीको माहसमिति वैठकमा प्रस्तुत हुन लागेको राजनितीक प्रस्तावमा असहमत हुदै विरोध जनाएका छन्। नेपाल सनातन हिन्दु धर्मसापेक्ष राष्ट्र हुनु पर्ने आवाज उठाउदै आईरहेका   नेता भण्डारीले […]

  • पुस्तकालयका लागि कुन स्थान होला त उपयुक्त ?

    पुस्तकालयका लागि कुन स्थान होला त उपयुक्त ?

    दमौली ११ वैशाख । तनहुँका विभिन्न स्थानमा व्यवस्थित पुस्तकालयको अभावको विषयमा सेतीमादी दैनिकले विषय उठान गरेसगै सर्वसाधारणले आ—आफ्नो धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ । यो विषय अत्यन्त सान्र्दभिक विषय भएको हुँदा बेलैमा व्यवस्थित पुस्तकालय निर्माणमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने […]

  • दुर्घटना न्यूनीकरणमा ध्यान देऊ

    दुर्घटना न्यूनीकरणमा ध्यान देऊ

    दुघटना बढी हुने जिल्ला मध्ये तनहुँ पनि एक हो । तनहुँ जिल्लामा हेर्ने हो भने हरेक दिन जसो तनहुँका कुनै न कुनै स्थानमा सानो वा ठूलो सवारी दुर्घटना हुने गर्दछन् ।जुन दुर्घटनामा परि मानवीय क्षति देखि सवारी साधानको क्षति हुन […]

  • भोर्लेटार चोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    भोर्लेटार चोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    यसैबीच भोर्लेटार चोकको ट्राफिक व्यवस्थापन पछिल्लो समय अस्तव्यस्त बन्न थालेको छ । यस अगाडि भोर्लेटार चोकको अगाडि पछाडि सवारी साधान रोक्न कडाई गरिएको भएपनि हिजोआज भने सवारी साधानको लाम लाग्न थालेको छ ।जसले गर्दा भोर्लेटार चोकमा सवारी दुर्घटना बढ्दै जान […]

  • माइक्रो बसको ठक्करबाट युवक ज्यान गयो

    माइक्रो बसको ठक्करबाट युवक ज्यान गयो

    दमौली ११ वैशाख । व्यास नगरपालिका वडा नं २ सहिद गेटमा मंगलबार बसको ठक्करबाट युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बिहान सवा ९ बजेको समयमा ग १ य ४८५ नम्बरको पर्यटक बोकेको माइक्रो बसले […]

  • काग्रेसको जिल्ला कार्य समिति बैठक सम्पन्न

    काग्रेसको जिल्ला कार्य समिति बैठक सम्पन्न

    दमौली ११ वैशाख । नेपाली काग्रेस तनहुँ जिल्ला कार्य समितिको बैठक मंगलबार सम्पन्न भएको छ । जिल्ला कार्य समितिका सचिव विश्व वास्तोलाले जानकारी दिए अनुसार सो बैठकमा जिल्लाका ८५ वटै वडामा जागरण अभियानलाई सशक्त ढंगले अगाडि बढाउने निर्णय भएको थियो […]

दमौलीमा भूत भेटियो